Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२५ करोडको ट्रेजरी बिल आगामी सोमबार

admin २०७३ माघ १३ गते
सेयर:

नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । ९१ दिने ट्रेजरी बिलका लागि आगामी सोमबार अर्थात माघ १७ गते बोलकबोल हुने भएको छ । माघ १८ गते राष्ट्र बैंकले ट्रेजरी बिल निष्काशन गर्नेछ, जुन आगामी बैशाख १९ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले यसअघि माघ १० गते पनि ५० करोडको ट्रेजरी बिल विक्री गर्नका लागि बोलकबोल आह्वान गरेको थियो । जसमा तीन अर्ब १८ करोड रुपैयाँको बोल परेको थियो । ९१ दिने अवधिको सो ट्रेजरी बिल आगामी वैशाख १२ गते परिपक्व हुनेछ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।