Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१० अर्बको विकास ऋणपत्र खरिद गर्दै राष्ट्र बैंक

२०७३ माघ ८ गते

नेपाल राष्ट्र बैंकले नेपाल सरकारको विकास ऋणपत्र खरिद गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सोझै बोलकबोलमार्फत खरिद गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलता प्रवाह गर्नका लागि राष्ट्र बैंकले ऋणपत्र खरिद गर्न लागेको जनाएको छ ।