Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

इक्रा नेपालद्वारा एनसेलको दीर्घकालीन र अल्पकालीन रेटिङ पुनः पुष्टि।

admin २०८२ फाल्गुन ६ गते
सेयर:

बैंकिङ खबर / इक्रा नेपालले एनसेललाईदिएको दीर्घकालीन कर्जा सीमामा रेटिङ पुनः पुष्टि गरेको छ। इक्राले कम्पनीको दीर्घकालीन कर्जा सीमामा दिएको ‘आईसीआरए एनपी एल ए रेटिङ पुनः रेटिङलाई यथावत् राखेको जनाएको हो।

यसैगरी, कम्पनीको अल्पकालीन कर्जा सीमामा प्रदान गरिएको ‘आईसीआरए एनपी ए वन’ रेटिङ पनि पुनः पुष्टि गरिएको छ। इक्रा नेपालका अनुसार कम्पनीको सुदृढ वित्तीय अवस्था र पूँजीगत खर्चसम्बन्धी ऋणदाताबाट प्राप्त विस्तारित कर्जा सहयोगका कारण तरलता अवस्था सहज रहेकाले रेटिङ यथावत् राखिएको हो।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।