Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्यायो।

admin २०८२ फाल्गुन ५ गते
सेयर:

बैंकिङ खबर / नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४,८८,३०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। यो अवसर हालका शेयरधनीहरूमात्रका लागि खुला रहनेछ। इच्छुक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। पहिलो चरणमा संस्थापक शेयरधनीहरूबाट पर्याप्त आवेदन नआएमा मात्रै अन्य व्यक्ति वा संस्थाहरूलाई शेयर खरिदको अवसर दिइनेछ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।