Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

प्रभु बैंकको कार्यबाहक सिइओमा निरज लम्साल नियुक्त

२०८२ मंसिर १४ गते

बैंकिङ खबर/ प्रभु बैंकले निरज लम्साललाई बरिष्ठताको आधारबाट कायम मुकायमको जिम्मेवारी दिएको छ । बैंक संचालक समितिको बैठकले बैंकका सिइओसहित ३ जनालाई अनुसन्धान प्रकृयामा लिइएको हुँदा लम्साललाई कार्यबाहक सिइओको रुपमा जिम्मेवारी दिइएको बैंकका सूचना अधिकृत रविन्द्र ढकालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै विज्ञप्तिमा बैंकको सम्पूर्ण शाखा, कारोवार र नियमित गतिविधिमा यस घटनाले कुनै असर नपर्ने उल्लेख गरिएको छ ।