Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकको सञ्चालक समितिबाट बाहिरिए थानेश्वर, शर्मा नियुक्त

२०८२ भाद्र १९ गते

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडको सञ्चालकबाट थानेश्वर गौतम बाहिरिएका छन्। उनको स्थानमा डिल्लीराज शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो। गौतमले स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएपछि बुधबार बसेको सञ्चालक समितिले शर्मालाई नियुक्त गरेको हो।