Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

डिजिटल भुक्तानीमा लाग्ने मूल्य अभिवृद्धि कर खारेज

admin २०८२ जेष्ठ १५ गते
सेयर:

बैंकिङ खबर/सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यसमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्ने निर्णय गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट भाषण गर्दै यसबारे जानकारी गराएका हुन्।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।