Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

admin २०८२ बैशाख ११ गते
सेयर:
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका-३ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ भंगाल बस्ने ३६ वर्षीय एक राज श्रेष्ठ रहेका छन् ।

उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार सिनामंगलबाट पक्राउ गरेको एसपी अंगुर जिसीले जानकारी दिए । काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पूर्जी जारी भएपछि उनी फरार भएका थिए । पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको एसपी जिसीले बताए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।