Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
फिन–टेक

सुविसुले ल्यायो सोचेभन्दा ठूलो अफर

२०७३ मंसिर २४ गते

Digital Adaptationsसुविसु केवल नेट प्रा.लि.ले  आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरु का लागि “More Than Expected” योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले Clear TV HD Set Top Box, Modem, Wi-Fi Router र जडान खर्च निस्शुल्क रुपमा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, ग्राहकहरुले Clear TV को प्याकेज २,९९९ रुपैयाँ, र Internet Clear TV Combo प्याकेज ७,९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । ईन्टरनेट र टिभि सेबाका यी प्याकेजहरुमा ५०५भन्दा बढि छुट समेत दिइएको सुबिसुले जनाएको छ ।   

यो योजना सिमित अबधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ । साथमा यस योजनामा केही सर्तहरु समेत लागू हुने बताईएको छ । थप जानकारीका लागी सुबिसुको प्रमुख कार्यालय बालुवाटार अथबा सुविसुका  सेल्स आउटलेटहरु झम्सिखेल, रानीबारी, सुकेधारा र डिल्लीबजार सम्पर्क राख्न सकिनेछ ।