Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२५ करोडको रिभर्स रिपो बुधबार

२०७३ मंसिर २१ गते

नेपाल राष्ट्र बैंकले बुधबार २५ करोड रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्नका लागि उक्त रिभर्स रिपो जारी गर्न लागेको हो । अनलाइन बोलकबोलका आधारमा विक्री गरिने उक्त रिभर्स रिपो क, ख र ग वर्गका बैंकले खरिद गर्न सक्नेछन् । सात दिने अवधिको उक्त रिभर्स रिपो आगामी मंसिर २९ गते परिपक्व हुनेछ ।

ripo