Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

फाइनान्स कम्पनीहरुको खुद मुनाफा ८७ करोड ७३ लाख आर्जन

२०८१ कार्तिक ४ गते

बैंकिङ खबर/ फाइनान्स कम्पनीहरुले भदौ मसान्तमा ८७ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। जसमा गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स एक्लैले ५३ करोड ८९ लाख आर्जन गरेको छ भने दोस्रोमा रहेको आइसीएफसी फाइनान्सले ८ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ। १७ मध्ये ४ वटा फ़ाइननस कम्पनी मात्रै गत आर्थिक वर्षको यस अवधिसँगको तुलनामा नाफामा देखिएका छन्।