Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आइएमईको सीईओमा दिवाकर पौडेल, आइएमई लाइफको डीसीईओ खिलेन्द्र

२०८१ श्रावण ३० गते

बैंकिङ खबर/आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिवाकर पौडेल नियुक्त भएका छन्। जिएमई रेमिट्यान्ससँग मर्जरपछि एकीकृत कारोबारमा आएको आइएमईको सीइओमा पौडेल आगामी ४ वर्षका लागि नियुक्त भएका हुन्।

उनी यसअघि तत्कालीन जिएमई रेमिट्यान्सको सीईओ थिए। तत्कालीन आइएमई इन्टरनेसनल मनि एक्सप्रेसको सीईओ रहेका खिलेन्द्र पौडेल आइएमई लाईफ इन्स्योरेन्सको डीसीईओ भएका छन्।