Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकका सञ्चालक समिति सदस्य शर्माको राजीनामा स्वीकृत

२०८१ असार १७ गते

बैंकिङ/ सिटिजन्स बैंक लिमिटेडका सञ्चालक समिति सदस्य सजन शर्माले दिएको राजीनामा स्वीकृत भएको छ । बैंकको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो ।