बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले लघुवित्त संस्थाहरुले १५.४ प्रतिशत व्याजदर र १.५ प्रतिशत बढी सेवा सुविद्या लिन नपाउने बताएका छन् ।
उनले अहिलेको स्थितिमा यो व्याजदर उपयुक्त रहेको पनि बताए । उनले भने, ‘दक्षिण एसियामै नेपालको लघुवित्तको व्याजदुर न्यूनतम हो । अन्य देशहरुमा लघुवित्तको व्याजदर यो भन्दा बढी छ ।’
हेर्नुहोस् भिडियो




