Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई मातृशोक

२०८१ जेष्ठ २५ गते

बैंकिङ खबर/ प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई मातृशोक परेको छ । प्रभु ग्रुपका संस्थापक भट्टचनकी आमा यमकुमारीको बिहीबार राति निधन भएको हो ।

८६ वर्षीया यमकुमारीको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ। यमकुमारीका दुई छोरा र दुई छोरी छन्।