Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२२५ करोडको ट्रेजरी बिल सोमबार

admin २०७३ मंसिर ३ गते
सेयर:

Nepal-Rastra-Bankनेपाल राष्ट्र बैंकले दुई अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्रि गर्ने भएको छ । सरकारका लागि आन्तरिक ऋण उठाउन राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले आगामी सोमबार उक्त ट्रेजरी बिल विक्रि गर्न लागेको हो । विभागले ९१ दिने अवधिको ट्रेजरी बिल विक्रि गर्न लागेको हो । जसअनुसार, उक्त ट्रेजरी बिलको सावाँ तथा व्याज आगामी फाल्गुन १० गते फिर्ता हुनेछ । ट्रेजरी बिल अनलाइन बोलकबोलका आधारमा विक्रि गरिने बताइएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।