बैंकिङ खबर/ नेपाल लघुवित्त बैंकर्स संघ जिल्ला समन्वय समिति म्याग्दीको अध्यक्षमा टिकाराम रिजाल चयन भएका छन् । शनिबार संघको साधारणसभाबाट रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
महासचिव – अजय कोइराला
उपाध्यक्ष – चाम प्रसाद धमाला
सचिव – अमृत सुर्खाली
सहसचिव – प्रतीक गोराथोकी
कोषाध्यक्ष – प्रमिला श्रेष्ठ
सदस्य – बिमला खत्री
सदस्य – सुजता खत्री चोखाल
सदस्य – गिता पौडेल
सदस्य – शान्ता सुनार
सदस्य – सम्झना सुनार




