Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः राणा नियुक्त

admin २०८१ बैशाख १० गते
सेयर:

बैंकिङ खबर/हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः अशोक शम्शेर राणा नियुक्त भएका छन् । बैंकको २०८० चैत २७ गते बसेको संचालक समितिको बैठकले राणालाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । राणालाई २०८१ वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार बर्षको लागि सीइओमा नियुक्त गरिएको हो।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।