Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नौ महिनामा लक्ष्मी सनराइज बैंकको खुद नाफा १ अर्ब साढे ६१ करोड

२०८१ बैशाख ७ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षमा तेस्रो त्रैमाससम्ममा लक्ष्मी सनराइज बैंकको खुद मुनाफा २७.७० प्रतिशत वृद्धि भएको छ।

बैंकले शुक्रबार सार्वजनिक गरेको यस अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा एक अर्ब ६१ करोड ५९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो।

गत आर्थिक वर्षको यहि अवधिसम्ममा बैंकले एक अर्ब २६ करोड ५३ लाख रुपियाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।