Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

५० करोडको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक

२०७३ कार्तिक १८ गते

ripoनेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ५० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले विहीबार रिभर्स रिपो जारी गर्दै उक्त अनुपातमा तरलता खिच्न लागेको हो । दिउँसो २ बजे जारी गरिने रिभर्स रिपो क, ख र ग वर्गका बैंकले गरिद गर्न पाउने बैंकले जनाएको छ । ६ दिने अवधिको उक्त रिभर्स रिपो आगामी बुधबार (कात्तिक २४ गते) परिपक्व हुनेछ । रिभर्स रिपो खरिदका लागि अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । 

अनलाइन बोलकबोल गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।