Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा टिका निधि लोहनी

२०७७ मंसिर १७ गते

बैंकिङ खबर । समृद्धि फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा टिका निधि लोहनी नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समिति बैठकले निधीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । सञ्चालन समितिले उनलाई ४ वर्षका लागि नियुक्त गरेको छ ।