July 28th, 2016

लगानी बोर्डको सदस्यमा शर्मा

haribhaktaलगानी बोर्डको सदस्यमा नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष हरिभक्त शर्मा नियुक्त भएका छन् । हालै बसेको लगानी बोर्डको बैठकको निर्णयअनुसार उनी बोर्डको सदस्यमा नियुक्त भएका हुन् । उनी व्यवसायिक रुपले उद्योगपति भएपनि पूर्वाधार विकास, औद्योगिकीकरण र समष्ठिगत अर्थतन्त्रका बारेमा गहन अध्ययन गर्ने प्राज्ञिक व्यक्तित्वको रुपमा पनि परिचित छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]