July 11th, 2016

राष्ट्रिय वाणिज्य बैंकको का.मु. नायव सीईओमा वैद्य र पाण्डे

rbbराष्ट्रिय वाणिज्य बैंकले महाप्रवन्धकद्वय विष्णु प्रसाद वैद्य र भुपेन्द्र पाण्डेलाई का.मु. नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंकको संचालक समितिले सो निर्णय गरेका हुन् । वैद्य र पाण्डेले गत बुधबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । 

                                               


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]