Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

गरिमा विकास बैंकको सीईओमा गोविन्द ढकाल पुनः नियुक्त

२०७६ फाल्गुन २३ गते

बैंकिङ खबर । गरिमा विकास बैंकले प्रमुख कर्यकारी अधिकृतमा पुनः गोविन्द प्रसाद ढकाललाई नियुक्त गरेको छ । हालसम्मको कार्यसम्पादन प्रभावकारी रहेको मूल्यांकलन गर्दै बैंकको विहीबार बसेको संचालक समितिको बैठकले उनलाई चार वर्षका लाग पुनःनियुक्त गर्ने निर्णय गरेको हो । ढकालको कार्यकाल २०७७ बैशाख १ गतेदेखि लागू हुनेछ ।