Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

प्रभु क्यापिटलको ११ औं वार्षिक साधारण सभा फागुनमा

२०७६ माघ १७ गते


बैंकिङ खबर । प्रभु क्यापिटल लिमिटेडको ११ औं वार्षिक साधारण सभा फागुन ११ गते हुने भएको छ । कम्पनीको गत आवको नाफा नोक्सान र अन्य निर्णयका लागी साधारण सधा बोलाइएको हो ।उक्त सभा प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा दिउँसो ३ बजे हुने भएको हो । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभ्ने गाभिने सम्बन्धी सम्झौतापत्रमा समेत स्वीकृत गर्नेछ ।