August 30th, 2019

नविल बैंकको संचालकमा उदयकृष्ण उपाध्याय

बैंकिङ खबर । नबिल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय निर्वाचित भएका छन् । यसअघि युनाईटेड इन्स्यारेन्स कम्पनी नेपालको अध्यक्ष रहेका उनी कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए । कुमारी बैंक छाडेको केही समयमा नै उनी बीमा क्षेत्रमा गएका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]