Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

कामना सेवा विकास बैंकको स्मार्ट टेलर सेवा : चेकबुक र एटीएम कार्ड बिना नै पैसा निकाल्न मिल्ने

२०७६ असार १२ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएको छ । बैंकको मोबाईल बैंकिङ्ग सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङको क्युआर कोडको मार्फत चेकबुक र एटीएम कार्ड बिना नै निकाल्न सक्नेछन् ।