Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१ हजार करोडको रिभर्स रिपो विक्रि गर्दै राष्ट्र बैंक

२०७३ जेष्ठ ३१ गते

nrbनेपाल राष्ट्र बैंकले आगामी बुधबार १ हजार करोड रुपैँयाको रिभर्स रिपो विक्रि गर्ने भएको छ । राष्ट्र बैंकअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन विभागले सात दिने अवधिको रिभर्स रिपो विक्रि गर्न लागेको हो । सो रिभर्स रिपो असार ८ गते परिपक्व हुनेछ ।