Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

प्रोग्रेशिभ फाइनान्सको सिइओमा हुमागाई पुनः नियुक्त

२०७६ बैशाख २५ गते

बैंकिङ खबर । प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विशाल हुमागाई पुन नियुक्त भएका छन् । हुमागाईको यो दोस्रो कार्यकाल हो ।

संचालक समितिको ४ सय १९औं बैठकले आगामी जेष्ठ ७ गते देखि लागु हुने गरि हुमागाईँलाई आगामी चार वर्षका लागि  सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।