Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंकिङ मुभमेन्ट

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सीईओमा पुनः राजनप्रसाद खनाल नियुक्त 

२०७५ पुष १३ गते

बैंकिङ खबर ।  नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राजनप्रसाद खनाल पुनः नियुक्त भएका छन् ।

संस्थाले पुस ९ गतेदेखि लागू हुने गरी खनाललाई डेभलपमेन्ट बैंकको सीईओ पदमा पुनः नियुक्त गरेको हो ।

साथै, पुनः नियुक्त सीईओ खनालले नियुक्त भएकै दिनदेखि पदभार ग्रहण गरेका थिए ।