Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

चलचित्र लिलीबिली डिसहोममै

२०७५ जेष्ठ २५ गते

बैंकिङ खबर । डिसहोममा सर्वाधिक रुचाईएको नेपाली कथानक चलचित्र  लिली बिली रिलिज भएको छ । डिसहोमको च्यानल नं। १०८मा घरमै बसेर परिवारको साथमा यो फिल्म हेर्न सकिनेछ । डिसहोमका ग्राहकले प्रतिशो २२५ रुपैयाँ शूल्क बुझाउनुपर्ने हुन्छ । दिनमा तीन शो देखाइने डिस होमले जनाएको छ ।

यो सिनेमा तीन तरिकाबाट खुलाउन सकिन्छ :

१. मोबाईलबाट साधारण SMS पठाएर

विहान ८ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID a

दिउँसो १२ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID b

दिउँसो ४ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID c

बेलुकी ८ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID d

नोट: CasID को ठाँउमा आफ्नो सेट–टप बक्सको पछाडी भएको ११ अकंको गणितीय CasID नम्बर राख्नुहोस्

२. डिशहोम ग्राहक सेवा केन्द्रमा फोन गरेर १६६० ०१ २२००० वा ०१–४२१७६६६

३. नजिकको डिशहोम बिक्रेतासंग सम्पर्क गरेर यो सिनेमा खुलाउनको लागि ग्राहकहरुले आफुले हेर्न चाहेको शो समय भन्दा अगाडी SMS वा फोन गर्नुपर्नेछ र सेट–टप बक्समा कम्तिमा रु. २२५ ब्यालेन्स रकम हुनुपर्नेछ ।