Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु मनि ट्रान्सफरमार्फत भारतबाट पैसा पठाउन अझै सजिलो

२०७५ बैशाख २१ गते

बैंकिङ खबर । अब भारतबाट नेपालमा पैसा पठाउन झन सहज हुने भएको छ । प्रभु मनि ट्रान्सफरले मुटुथ फिन्कोर्पसँग सम्झौता गरी भारतबाट सहजै नेपालमा पैसा पठाउन सक्ने सुविधा सुरु गरेको हो । जसअनुसार, भारतभरि छरिएका रहेका मुटुथ फिन्कोर्पका ३८००भन्दा धेरै शाखाहरुबाट नेपाली नागरिकताबाटै नेपालमा पैसा पठाउन सकिन्छ भने उक्त रकमको भुक्तानी प्रभु मनि ट्रान्सफरका आठ हजारभन्दा बढी संजालमार्फत तुरुन्तै भुक्तानी लिन सकिन्छ ।