February 25th, 2018

जानकी फाइनान्सको सीईओमा रजनिस कुमार सिंह नियुक्त

बैंकिङ खबर । जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रजनिस कुमार सिंहलाई नियुक्त भएका छन् । रामनृत्य शर्माले राजिनामा गरेपछि सञ्चालक समितिले सिंहलाई नयाँ सीईओ नियुक्त गरेको हो ।
 
सिंह आगामी चार बर्षका लागि सीईओ भएका हुन् । सिंहले १२ बर्षदेखि सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । बैंक अफ काठमाण्डूबाट करिअर सुरु गरेका उनले त्यहाँ ८ बर्ष बिताएका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]