January 15th, 2018

ज्योति विकास बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । कृष्णवहादुर कुँवरको दुई कार्यकाल पुरा भएर बाहिरिने भएपछि बैंकले ज्ञवालीलाई आगामी चार बर्षका लागि सीईओ नियुक्त गरेको हो ।
 
बैंकिङ तथा पूँजी बजारमा करिव १३ बर्षको अनुभव भएका ज्ञवाली यसअघि ज्योति विकास बैंकमा नै डेपुटी कार्यकारी प्रमुख थिए । नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव भएका ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]