Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकको शाखा जोरपाटी र कुलेश्वरमा

२०७४ भाद्र १६ गते

सिद्धार्थ बैंकले काठमाडौँको जोरपाटी र कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । भाद्र १५ गते बिहीवार एक विशेष समारोहका बीच जोरपाटी र कुलेश्वर शाखा कार्यालयहरुकोे औपचारिक उद्घाटन गरेको बैंकले जनाएको छ । सो शाखाहरुकोे उद्घाटन  बैंकका  अध्यक्ष मनोज कुमार केडियाले गरेका थिए । बैंकको सो शाखा कार्यालयहरु मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटिएम सेवा पनि उपलब्ध हुने बताइएको छ ।

यस शाखा समेत बैंकले देशभरि रहेका आफ्ना ७७ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Ad