Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

झन्डै तीन हजार भुकम्पपीडित परिवारलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

२०७४ श्रावण १८ गते

सिटिजन्स बैंक लिमिटेडले धादिङ जिल्लाका २८७८ भुकम्पपीडित परिवारलाई नगद सहयोग गरेको छ । बैंकले  विश्व खाद्य कार्यक्रमद्वारा संचालित Welt Hunger Hilfe को सहकार्यमा भूकम्पबाट अति प्रभावित धादिङ्ग जिल्लाको गुम्दी, सल्यानकोट र मार्पाक गा.वि.स. मा साउन ६ गतेदेखि १३ गतेसम्म आठ दिने नगद वितरण कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ । 

Ad