Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकको रक्तदान कार्यक्रम सम्पन्न

२०७४ श्रावण ८ गते

महामानव वि.पि.कोइरलाको स्मृति दिवसको अबसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि. मुख्य कार्यालय समितिको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको मुख्य कार्यालय स्थित तालिम हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाल टे्डयूनियन कंग्रेसका  अध्यक्ष खिलानाथ दाहल , बिशिष्ट अतिथीमा  कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला रहेका थिए । सो कार्यक्रमको अध्यक्षता नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि. मुख्य कार्यालय समितिका अध्यक्ष मधुसुदन खकुरालले गरेका थिए । उक्त रक्तदान कार्यक्रममा कर्मचारी लगायत ८३ जनाले रक्तदान गरेका थिए ।

Ad