एनआईसी एसिया बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि १८८ जनाको दरखास्त आह्वान गरेको छ । बैंकले विभिन्न डिपार्टमेन्टमा नियुक्त गर्नका लागि जुनियर अफिसर, अफिसर, सिनियर अफिसर र आईटी प्रमुखको तहमा उपत्यका भित्र र बाहिरका शाखा कार्यालयहरुका लागि कर्मचारी मागेको हो । आवेदन दिने मिति ३ अगस्टसम्म रहेको छ । थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । http://www.nicasiabank.com/current-vacancies
ट्यागहरू: