Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एन आई सी एशिया बैंकमा २ सय जनालाई रोजगारी खुल्यो

admin २०७४ असार २७ गते
सेयर:

एनआइसी एसिया बैंकले २ सय कर्मचारी माग गरेको छ । ट्रेनि एसिसटेन्टका लागि क्षेत्रीय शाखाहरु मेची, सगरमाथा, कोशी, जनकपुर, नारायणी, गण्डकी, धौलागिरी, लुम्बिनी, भेरी, राप्ती, सेती, महाकाली र बाग्मतीका लागि कर्मचारी माग गरेको हो ।

सम्पूर्ण जानकारीका लागि यो लिंक हेर्नुहोस्  www.merojob.com/nicasia 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।