June 6th, 2017

सिद्धार्थ बैंकको कामु सीईओमा शम्भुनाथ गौतम नियुक्त

सिद्धार्थ बैंक लिमिटेडले शम्भुनाथ गौतमलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । तीन बर्ष कार्यकाल बाँकी छँदै सुरेन्द्र भणडारीले छाडेपछि सिद्धार्थ बैंकले गौतमलाई कामु सीईओको रुपमा नियुक्त गरेको हो । यसअघि उनी नायव प्रमुख कार्यकारी अधिकृत थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]