सिभिल बैंक लिमिटेडले सर्वसाधारणलाई लाभान्वित गर्न “सिभिल बैंक खुशीका योजना” ल्याएको छ, । यस योजना अन्तर्गत नौ महिने मुद्दतीमा १२.७५% वार्षिक ब्याजदर र ६ महिने मुद्दतीमा १२.२५% वार्षिक ब्याजदर प्रदान गरिने बताइएको छ । साथै वचत खातामा ८.२५% सम्मको वार्षिक ब्याजदर र आस्वा सेवा निःशुल्क गरिने समेत बैंकले जानकारी दिएको छ ।