Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकद्धारा ‘Citizens Bank Open Golf Tournament-2017’ प्रायोजन 

२०७३ चैत्र २४ गते

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले खेलकुद जगतमा टेवा पुर्याउने उद्देश्यले यस वर्ष पनि ‘Citizens Bank Open Golf Tournament-2017’ प्रायोजन गर्र्ने भएको छ । बिगत ३ वर्ष देखि गल्फ खेललाई प्रबद्र्घन गर्ने उद्देश्यले सटिजन्स बैंकले ‘Citizens Bank Open Golf Tournament-2017’ आयोजना गर्दै आएको छ । यस खेललाई निरन्तरता दिँदै यस वर्षपनि बैंकले सोहि Tournament आयोजना गर्न लागेको हो । 

उक्त Golf Tournament मिति २०७३ चैत्र २६ बाट गोकर्णको न्याि अगिद मा हुने भएको छ । यस खेलमा विभिन्न विधाहरु जस्तै पुरुष, महिला, वरिष्ठ गल्फर, जुनियर गल्फर गरि करिब १०० जना खेलाडिहरु सहभागि हुने छन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीज्यूले खेलकुद जगतको विकास प्रति प्रतिबद्घता जाहेर गर्दै  खेलाडिहरुको उत्सहजनक सहभागिताले यस क्षेत्रको विकासमा थप टेवा पुर्याउन प्रोत्साहन मिलेको जानकारी दिए ।

Ad