Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

नेपाली नयाँ वर्षमा नयाँ सामाजिक सञ्जाल मोबाइल एप्स आउँदै 

admin २०७३ माघ २५ गते
सेयर:

नेपाली युवाहरुको लगानी र लामो समयको प्रयासपछि रेस्पेक्ट इन्कर्पोरेट (Respect Inc.) कम्पनीले Respect नामक नयाँ सामाजिक सञ्जाल मोबाइल एप्सको तयारी पूरा गरेको छ । एनरोइड र आईओएस भर्सनमा एकैसाथ प्रयोग गर्न मिल्ने गरी तयार गरिएको एप्स आगामी अप्रिल अर्थात नेपाली नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिने कम्पनीले बताएको छ । 

रेसपेक्ट एपको बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।   

file:///C:/Users/user/Desktop/Respect_Press_Release.pdf

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।