Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको ट्रेजरी बिल खरिद गर्ने

admin २०७३ माघ ६ गते
सेयर:

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गर्ने भएको छ । तरलता अभाव कम गर्न नेपाल राष्ट्र बैंक ऋणपत्र खरिद गर्ने प्रस्ताव अघि सार्दा बैंकहरुले चासो नदेखाएपछि अब राष्ट्र बैंकले ट्रेजरी बिल खरिद गर्न लागेको हो । 

ट्रेजरी बिल विक्री गर्न चाहने बैंकले विहीबार दिउसो दुई बजेभित्र अनलाइनमार्फत शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।