Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रिलायन्स फाइनान्सका ग्राहकलाई कबिलास रिसोर्ट र फन पार्कमा विशेष छुट

२०८३ जेष्ठ ७ गते

बैंकिङ खबर / रिलायन्स फाइनान्स र कबिलास रिसोर्ट र फन पार्कमा बिच सम्झौतापत्रमा हस्ताक्षर भएकोछ । सम्झौता अनुसार कबिलास रिसोर्ट र फन पार्कमले फाईनान्सका ग्राहक तथा कर्मचारीहरुलाई अधिकतम् १५% सम्मको छुट प्रदान गर्ने भएको छ । यो छुट ग्राहकहरुले फुड तथा वेबरेज, अकोमोडेसन, बेकरि, फन पार्क टिकट जस्ता सेवाहरुमा प्राप्त गर्न सक्नेछन् ।

देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि विभिन्न संस्थाहरु संग सहकार्य गर्दै ग्राहकहरुलाई यस्ता छुट तथा नवीन सुुविधा प्रदान गर्दै आईरहेको छ ।