Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रिलायन्स र मेट्रो ल्याब बिच ३०% सम्म छुट प्रदान गर्ने सम्झौता।

admin २०८२ फाल्गुन २८ गते
सेयर:

बैंकिङ खबर / रिलायन्स फाइनान्स लि. र मेट्रो ल्याब बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार मेट्रो ल्याब प्रा.लि.ले फाईनान्सका कर्मचारी तथा ग्राहकहरुलाई ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ। रिलायन्स फाईनान्सको प्रधान कार्यालय कमलादीमा भएको सम्झौता अनुसार मेट्रो ल्यावले प्रदान गर्ने Full body health package मा लाग्ने शुल्कमा १० प्रतिशत र अन्य ल्याव परिक्षणहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सहमतिपत्रमा फाईनान्सका प्रमुख कार्यकारी अधिकारी डा. बुद्धि मल्ल र मेट्रो ल्याबका प्रबन्ध निर्देशक शंकर देबकोटाले हस्ताक्षर गर्नु भएको हो।

काठमाडौंको बानेश्वरबाट सेवा प्रदान गर्दे आएको ल्यावले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटिएम कार्ड मार्फत भुक्तानी गर्दा कर्मचारीहरु तथा ग्राहकहरुले यि छुटहरु पाउने सम्झौतात्रमा उल्लेख छ। देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि चितवनको लर्डस् सिबिसि प्लाजा, मण्डला नोलिंङ्ग लर्डस् प्राईम काठमाण्डौं, डायमण्ड प्लालेस लर्डस् प्लाजा नेपालगञ्जसंग बिभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको थियो।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।

सम्बन्धित समाचार

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न बैंक-वित्त

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

२०८३ बैशाख १४ गते

ग्राहक सूचनाको गोपनीयता सम्बन्धी भ्रामक जानकारीको खण्डन तथा स्पष्टिकरण : नबिल बैंक बैंक-वित्त

ग्राहक सूचनाको गोपनीयता सम्बन्धी भ्रामक जानकारीको खण्डन तथा स्पष्टिकरण : नबिल बैंक

२०८३ बैशाख १३ गते

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान बैंक-वित्त

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

२०८३ बैशाख १३ गते

माछापुच्छ्रे बैंक लि. द्वारा  एम बि एल आइटी कर्जा सेवा बिस्तार बैंक-वित्त

माछापुच्छ्रे बैंक लि. द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

२०८३ बैशाख १३ गते