Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवन कुमार शर्मा

२०८१ श्रावण १५ गते

बैंकिङ खबर/ कामना सेवा विकास बैंकको सञ्चालक समितिले डा.पवन कुमार शर्मालाई सञ्चालकमा नियुक्त गरेको छ। समितिको ३७९ औँ बैठकबाट मंगलबारबाटै लागू हुने गरी सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको बैंकले जनाएकाे छ ।