Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

दक्षिण एसियामै नेपालको लघुवित्तको व्याजदर न्यूनतम होः रेवतीप्रसाद नेपाल(भिडियो)

२०८१ असार १ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले लघुवित्त संस्थाहरुले १५.४ प्रतिशत व्याजदर र १.५ प्रतिशत बढी सेवा सुविद्या लिन नपाउने बताएका छन् ।

उनले अहिलेको स्थितिमा यो व्याजदर उपयुक्त रहेको पनि बताए । उनले भने, ‘दक्षिण एसियामै नेपालको लघुवित्तको व्याजदुर न्यूनतम हो । अन्य देशहरुमा लघुवित्तको व्याजदर यो भन्दा बढी छ ।’

हेर्नुहोस् भिडियो