Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आइएमई बैंकका कर्मचारी सवार बस दुर्घटना, २६ जना घाइते

२०८१ जेष्ठ १७ गते

बैंकिङ खबर/ग्लोबल आइएमई बैंकका कर्मचारी बस दुर्घटनामा परेको छ । कन्फेरेन्स सकेर काठमाडौं फर्किंदै गरेको बस सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बारामा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइतेहरुलाई स्थानीय अस्पताल खुर्कोटमा पठाइएको छ भने एकको अवस्था गम्भीर भएपछि काठमाडौं रिफर गरिएको छ ।

महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको वागमती प्रदेश ०१०–०१–१७३२ पर्यटक बस बिहीबार दुर्घटना भएको हो ।