Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डेपुटी गभर्नरको सपथ

admin २०७२ फाल्गुन २० गते
सेयर:

deputiesआज दिउँसो ३ बजेदेखि नवनियुक्त डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठले सपथ ग्रहण गर्दै छन् । नियुक्त भएपछि नेपाल सरकारले प्रदान गर्ने पत्र लिन अर्थमन्त्रालय पुगेका उनीहरु राष्ट्र बैँक फर्किसकेको बताइएको छ । सपथ ग्रहण गरेपछि दुबैले आफ्नो कार्यभार सम्हाल्ने छन् ।  

यति बेला डेपुटी गभर्नरद्धय शिवाकोटी र श्रेष्ठलाई बधाइ तथा शुभकामना दिनेको भीड छ । बधाई दिन विभिन्न बैँकका प्रमुखहरु उपस्थित भएका छन् ।

थप अपडेटका लागि प्रतिक्षा गर्नुहोला ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।